फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वको सबैभन्दा ठूलो रेडियो टेलिस्कोपको प्रयोग शुरु

(GMT+08:00) 2016-09-26 14:09:26

        सेप्टेम्बर 25 तारिख चीनको क्वै चौ प्रान्तीय फिङ थाङ जिल्लामा विश्वको सबैभन्दा ठूलो रेडियो टेलिस्कोप अर्थात् पाँच सय मिटरको गोलाकार रेडियो टेलिस्कोपको प्रयोग तथा काम शुरु भएको छ। "आकाशको आँखा" भन्निएको यो पाँच सय मिटरको गोलाकार रेडियो टेलिस्कोपमा चीनको स्वाधीन बौद्धिक सम्पत्ति अधिकार रहेको र साथै सबैभन्दा लचिलो रेडियो टेलिस्कोप पनि हो।

1 2 3 4
जानकारी तथा लेखहरु