फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गैर-भौतिक साँस्कृतिक सम्पदातर्फ ध्यानाकर्षण

(GMT+08:00) 2016-09-26 14:58:39

सेप्टेम्बर 21 तारिखदेखि 25सम्म चौथो चिनियाँ गैर-भौतिक साँस्कृतिक सम्पदा एक्स्पो शान तुङ्ग प्रान्तीय सदरमुकाम चि नान शहरमा आयोजना भएको छ। विविध प्रकारका हस्तकलाका काम तथा शिल्पतर्फ दर्शकहरू ज्यादै ध्यानाकर्षित भएका छन्। जसबाट चीनमा गैर-भौतिक साँस्कृतिक सम्पदाको संरक्षण तथा नव उत्तराधिकारीमा प्रगति र उपलब्धि देखिएको छ।

1 फि यिङ्ग सि

फि यिङ्ग सि जनावरको छालाद्वारा ओपेराका विभिन्न पात्रको रुप बनाउने कला हो।

2 माटोका मूर्ति

3 कपडाद्वारा बनाइएको चित्र

4 माटोका भाडाकुडाको मूर्तिकला

जानकारी तथा लेखहरु