फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस्तो पुलमा हिँड्ने आँट छ कि?

(GMT+08:00) 2016-09-27 14:37:09

चीनको क्वाङ्ग सि प्रान्तीय म्याउ जातीय प्रिफेक्चरमा शीशाद्वारा बनाइएको पहिलो पुल सेप्टेम्बर 25तारिखदेखि सञ्चालनमा आएको छ। यो पुल इस्पातको डोरी र शीशाद्वारा बनाइएको हो। यो पुल श्वाङ्ग लुङ्ग कौ नामक जङ्गलमा अवस्थित छ। यो पुलको लम्बाइ 199.9 मिटर र उचाइ 52 मिटर छ। पुलबाट खुट्टामुनिको दृश्य हेर्नसकिन्छ। यस्तो पुलमा हिँड्ने आँट छ कि?


1 2
जानकारी तथा लेखहरु