फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

‌चीनका राष्ट्राध्यक्ष सी चिंग फिंगद्बारा रकेट सेना एकाईको निरिक्षण

(GMT+08:00) 2016-09-27 18:05:21

 चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिंग फिंगले छब्बीस तारिख रकेट सेना एकाईको निरिक्षण गर्नुभएको छ। उहाँले रकेट सेना देशको रणनीतिक मुख्य शक्ति भएको र राष्ट्र संरक्षण गर्ने महत्वपूर्ण आधार भएको बताउनुभयो।

निरिक्षणको क्रममा उहाँले नयाँ परिस्थितिमा बलियो सेनाको निर्माण गर्ने उद्देश्य लिनुका साथै यस एकाईमा सैनिक रणनैतिक नीति लागू गर्ने र रणनैतिक क्षमता बढाएर बलियो आधुनिक रकेट सेनाको निर्माण गर्ने पनि बताउनुभयो।

जानकारी तथा लेखहरु