फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताद्बारा प्रधानमन्त्री ली ख छ्याङको क्यानाडा भ्रमणमा हासिल सफलताबारे जानकारी

(GMT+08:00) 2016-09-27 18:05:46

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले छब्बीस तारिख आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ली ख छ्याङको क्यानाडा भ्रमणमा हासिल सफलताबारे जानकारी दिनुभएको छ।

प्रवक्ता कङले चीनका प्रधानमन्त्रीद्बारा गरिएको यस क्यानाडा भ्रमण तेह्र वर्षमा पहिलो पटक भएको बताउँदै सोबाट चीन तथा क्यानाडा प्रधानमन्त्रीस्तरीय वार्षिक वार्ता प्रणाली औपचारिक रुपमा शुरु भएको औंल्याउनुभयो। उहाँले दुवै पक्ष विभिन्न क्षेत्रको सहयोगलाई सबल पार्ने विषयमा सहमत भएको पनि बताउनुभयो। उहाँले विभिन्न स्तर तथा बहु प्रणालीबाट आदान-प्रदान बढाउन र समस्याको उचित समाधान गर्न दुवै पक्ष सहमत भएको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु