फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत, दक्षिण अफ्रिका र सेनेगलको निरक्षरता उन्मूलन संगठनलाई सन् 2016 युनेस्को कन्फ्युसियस पुरस्कार

(GMT+08:00) 2016-09-28 18:29:26

सन् 2016 युनेस्को कन्फ्युसियस पुरस्कार सत्ताईस तारिख कन्फ्युसियसको जन्मथलो चीनको छ्वुफूमा सार्वजनिक गरिएको छ। भारत, दक्षिण अफ्रिका र सेनेगल यी तीन वटा मुलुकका निरक्षरता उन्मूलन संगठनले यस वर्षको "सन् 2016 युनेस्को कन्फ्युसियस पुरस्कार" प्राप्त गरेका छन्।

सन् 2000देखि निरक्षरता उन्मूलनको काममा केहि प्रगति हासिल गरिएता पनि विश्वभरि गम्भिर चुनौति देखा परेको छ। हाल विश्वमा लगभग अठहत्तर करोड दश लाख व्यस्कहरुले आधारभूत साक्षरता प्राप्त गरेका छैनन् र त्यसमध्ये दुई-तिहाई महिलाहरु छन्।

"युनेस्को कन्फ्युसियस पुरस्कार" सन् 2005मा युनेस्कोको 33औं बैठकमा स्थापना गरिएको थियो।

जानकारी तथा लेखहरु