फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खाने मुखलाई जुँगाले छेक्दैन

(GMT+08:00) 2016-09-29 10:06:40

सेप्टेम्बर 28 तारिख,"न्यानयु"नामक तूफान आएका हुनाले,चीनको फूच्यान प्रान्तीय फू चौ शहरमा भिषण वर्षा भयो। त्यसैले सो क्षेत्रका सडकमा पानी नै पानी भरिएको छ। निर्धारित योजनाअनुसार सोहि दिन विवाहको साइत परेका दुलाहा चुङ्गलाई भने ज्यादै चिन्ता पर्‍यो।


1 2 3
जानकारी तथा लेखहरु