फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विरलै देखिने जनावरहरू

(GMT+08:00) 2016-10-20 09:03:42

         मानिसहरूले धेरै किसिमका जनावरहरू देखेका छन् तर विश्वमा केही यस्ता अनौठा जनावरहरू पनि छन्, जुन विरलै देख्नसकिन्छ। बेलायतको "डेली मेल"ले अक्टोबर सोह्र तारिख जनाएअनुसार, विश्वमा विरलै देख्नपाइने जनावरहरूका फोटोहरू हालै इन्टर्नेटमा सार्वजनिक भएको छ। इन्टर्नेट प्रयोगकर्ताहरूले यस्ता जनावरका फोटोहरुमा खुबै ध्यान दिएका छन्।

1 2 3 4 5 6 7
जानकारी तथा लेखहरु