फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा निर्मित बाढी प्रतिरोधी पर्खाल प्रयोगमा

(GMT+08:00) 2016-10-21 13:25:32

चीनमा निर्मित बाढी प्रतिरोधी पर्खाल चीनको हुपै प्रान्तीय हानखौ च्याङ थानल्युस्याङमा प्रयोगमा ल्याइएको छ। वुहान शहरी बाढी प्रतिरोध जाँच तथा डिजाइन इन्स्टिच्युटको अनुसन्धान तथा विकासमा भेला गराउन सकिने सो बाढी प्रतिरोधी पर्खाल स्टिल तथा विशेष खालको एल्यूमिनियमबाट बनाइएको हो। लामो समयसम्म बाढीमा डुब्न सक्ने सो पर्खाल बाढीको सतह कम भएका बेला हटाउन सकिन्छ। बाढी आउने समयमा तुरुन्त खडा गराउन पनि सकिन्छ।

1 2 3
जानकारी तथा लेखहरु