फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा आयोजित नेवारी थाङ्का प्रदर्शनीमा राखिएका थाङ्का तस्वीरहरू

(GMT+08:00) 2016-10-21 15:36:55

नेवारी थाङ्का प्रदर्शनी अठार तारिखदेखि पैचिङमा आयोजना भएको छ। पैचिङस्थित एउटा कला पार्कमा तीस वटाभन्दा बढी मूल्यवान् नेवारी थाङ्का प्रदर्शनीमा धेरैको ध्यान आकर्षित भएको छ। थाहा भएअनुसार, सो प्रदर्शनी अक्टोबर एकतीस तारिखसम्म चल्नेछ। यो प्रदर्शनीमा राखिएका थाङ्का तस्वीरहरू हेर्नुहोस।

1 2 3 4 5 6 7 8
जानकारी तथा लेखहरु