फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेवारी थाङ्का कलाकार समुन्द्र मानसिंह श्रेष्ठको चीन यात्रा

(GMT+08:00) 2016-10-21 16:42:45

नेवारी थाङ्का प्रदर्शनी अठार तारिखदेखि सुरु भै अक्टोबर एकतीस तारिखसम्म पैचिङस्थित एउटा कला पार्कमा चलिरहेको छ। तीस वटाभन्दा बढी मूल्यवान् नेवारी थाङ्का प्रदर्शनीमा राखिएको छ। कलाकार समुन्द्र मानसिंह श्रेष्ठले आफ्नो थाङ्का कृतिबारे जानकारी दिँदै हुनुहुन्छ।

जानकारी तथा लेखहरु