तोङ च्या खौ बन्दरगाह चीनको शान तोङ प्रान्तको च्यो नान शहरको तोङ च्या खौ आर्थिक क्षेत्रमा रहेको छ। यो चीनको ठूलो र महत्वपूर्ण बन्दरगाह हो ।