फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआरआई नेपाली सेवाको केही फ्रिक्वेन्सीमा प्रसारण अवरुद्ध हुने

(GMT+08:00) 2016-10-24 16:31:51
प्राविधिक प्रबन्धको मर्मत सम्भार गरिने भएकाले, नेपाली समयनुसार, अक्टोबर तीस तारिख बिहानको सात बजेर पन्ध्र मिनेटदेखि 7250 मिटर ब्याण्डको सट्टामा 7220 मिटर ब्याण्ड फ्रिक्वेन्सीमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण हुने भएको छ। यसबाट श्रोतावर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना माग्दछौं। त्यस बाहेक 7435 र 1188 फ्रिक्वेन्सीमा यथावत रुपमा हाम्रो कार्यक्रम सुन्नसक्नु हुनेछ। त्यसै गरी नेपाली समयनुसार, अक्टोबर तीस तारिख बिहान सात बजेर पन्ध्र मिनेटदेखि 7250 मिटरब्याण्डको सट्टामा 7215 तथा 7435को सट्टामा 9535 फ्रिक्वेन्सीमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण हुने भएको छ। यसबाट श्रोतावर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना माग्दछौं। त्यस बाहेक 1269 फ्रिक्वेन्सीमा यथावत रुपमा हाम्रो कार्यक्रम सुन्नसक्नु हुनेछ।
जानकारी तथा लेखहरु