फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक

(GMT+08:00) 2016-10-24 10:59:13

चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक अक्टोबर 24 तारिख पैचिङमा शुरु भएको छ। उक्त बैठकले गम्भीर रुपमा चिनियाँ कम्युनिष्ट पार्टीको व्यवस्थापना गर्ने समस्याबारे अनुसन्धान गर्ने, नयाँ स्थितिमा चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक जीवनसम्बन्धी नियमहरूको तर्जुमा गर्ने, "चिनियाँ कम्युनिष्ट पार्टीको अनुगमन नियम"लाई संशोधन गर्ने निर्णय गर्ने छ।

जानकारी तथा लेखहरु