फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ्ग रेल यात्राको दैनिक जीवन

(GMT+08:00) 2016-11-01 11:16:57

पैचिङ्गको रेल यातायात विश्वकै सबैभन्दा दोश्रो ठूलो सहरी रेल सिस्टम हो। प्रतिदिन औसत एक करोड जति यात्रुहरु यहाँको रेलमा यात्रा गर्दछन्। अति व्यस्त अवधिमा त परिवहन मात्रा एक करोड बाईस लाखभन्दा बढी पुग्छ। यस भिडियोमार्फत् पैचिङ्ग रेल यात्राको दैनिक जीवन अनुभव गर्नुहोस्।
जानकारी तथा लेखहरु