फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्वेत चैत्य

(GMT+08:00) 2016-11-04 16:14:30
नेपाली कलाकार अरनिकोद्बारा सन् 1279मा युआन बंश कालमा निर्माण गरिएको श्वेत चैत्य वर्तमान चीनमा समेत सबैभन्दा अग्लो तथा ठूलो टावर हो। अरनिकोले पुनः विवाह गरेर चीनमा नै बसेका थिए। उनको मृत्यु 62 वर्षको उमेरमा सन् 1306को मार्चमा भएको थियो।
जानकारी तथा लेखहरु