फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ्गमा एउटै मात्र नेपाली पसल

(GMT+08:00) 2016-11-10 16:16:00

सुवर्ण डङ्गोल चीनमा मूर्ति र थाङ्का व्यापार गर्ने नेपाली व्यापारी हुनुहुन्छ। चिनियाँ केटीसँग विवाह गर्नु भएका सुवर्णले पैचिङमा खोलेको पसल एउटै मात्र शुद्ध नेपाली वस्तु पाइने पसल हो। अब नेपाली सेवासँगै सुवर्ण डङ्गोलको नेपाली पसल हेर्न जाऔँ।

(यो ईटरनल बण्ड शिर्षको धून बिजय वैद्यको सितार-सूधा नामक सङ्ग्रहबाट लिइएको हो।)

जानकारी तथा लेखहरु