फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ मुद्रा लिनका लागि भारतीयहरु लामो लाइनमा

(GMT+08:00) 2016-12-02 09:44:42

(नभेम्बर तीस तारिख भारतको राजधानी नयाँ दिल्लीको केन्द्रमा मानिसहरु बैंकको ए.टी.एम.मेशिनबाट पैसा निकाल्न लाइनमा उभिँदै)

नभेम्बर आठ तारिख भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले ठूलो मूल्यको कागजी मुद्रालाई बजारबाट हटाउने घोषणा गर्नुभएको तीन हप्ता भइसकेको छ। भारतीय बजारमा परिसञ्चालित कागजी मुद्राको नयाँ संस्करणको आपूर्तिमा अपुगको अवस्था विद्यमान नै छ। हरेक दिन बैंकबाट निकाल्न सकिने नगदमा सिमितता भएकोले भारतीयहरुले नयाँ कागजी मुद्रा लिन लामो लाइनमा उभिनुपर्ने अवस्था छ।

1 2 3 4 5
जानकारी तथा लेखहरु