फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइवान मामिलामा चीनले बलियो इच्छाशक्ति र क्षमता देखाउने

(GMT+08:00) 2016-12-04 14:34:19
        अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र थाइवान नेत्री छाइ यीङ वङबीचको टेलिफोन वार्तालाई लिएर चीनको थाइवान मामिला कार्यालयका प्रवक्ता आन फङ शाङले तीन तारिख परराष्ट्र मन्त्रालयका अधिकारीद्वारा चीनको अडान प्रस्तुत गरिरहेको जानकारी दिनुभएको छ। उहाँले थाइवान क्षेत्रको एउटा सानो गतिविधिबाट अन्तर्राष्ट्रिय समाजद्बारा अनुमोदित "एक चीन"मा कुनै फेरबदल ल्याउन नसक्ने टिप्पणी गर्नुभयो।

        उहाँले एक चीनको नीति, "थाइवान स्वतन्त्रता" को प्रतिवादमा दृढ अडान राख्दै कुनै किसिमको "थाइवान स्वतन्त्रता"को विरोधमा बलियो इच्छाशक्ति र पर्याप्त क्षमता देखाउने पनि दावी गर्नुभयो।

जानकारी तथा लेखहरु