फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पैसा साट्ने आदेशको व्याख्या

(GMT+08:00) 2016-12-05 16:11:12

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डिसेम्बर 3 तारिख पुराना पाँच सय र हजार दरका नोट साट्ने आदेशबारे व्याख्या गर्नुभएको छ। उहाँका अनुसार, गत महिनादेखि लागू गरिएको नोट साट्ने आदेश मुद्रास्फितिको नियन्त्रण गर्नका लागि भएको र पैसा साट्ने लाइन लाग्ने अवस्था लामो समयसम्म नहुने बताउनु भएको छ।

भारत सरकारले ग्यास स्टेशनमा पूरानो पैसाको प्रयोग गर्ने अन्तिम समय डिसेम्बर 15 तारिखबाट 2 तारिखसम्म थप गरेको छ। सोही दिन भारतका विभिन्न क्षेत्रमा पैसा साट्ने मानिसहरुबीचमा भिडन्त भएको देखिएको छ।

डिसेम्बर 3 तारिख प्रधानमन्त्री मोदीले उत्तर प्रदेशमा आयोजित पार्टीको भेलामा सर्वसाधारणसँग पैसा साट्ने सरकारी आदेशलाई समर्थन गर्न आह्वान पनि गर्नुभएको छ।

जानकारी तथा लेखहरु