फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित

(GMT+08:00) 2016-12-06 09:52:41

तेस्रो दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित भएको छ। श्रीलंकामा सोमबार भएको फाइनलमा आयोजक राष्ट्रसँग श्रीलंकासँग २–१ गोलले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको हो।

1 2
जानकारी तथा लेखहरु