फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा चिनियाँ फोटो प्रदर्शनी

(GMT+08:00) 2017-01-19 19:27:17

काठमाडौँमा चिनियाँ फोटो प्रदर्शनी सुरु भएको छ। बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा चीनका विभिन्न फोटोग्राफरले खिचेका 40 वटा फोटो प्रदर्शनीमा राखिएको छ। चाइना फोटोग्राफी एशोसिएसन र नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषदको संयुक्त आयोजनामा सो प्रदर्शनी गरिएको हो।

1 2 3 4 5
जानकारी तथा लेखहरु