फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीबाट जेनेभामा सम्बोधन

(GMT+08:00) 2017-01-19 19:40:30

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले जेनेभास्थित प्यालेस अफ नेसनमा "मानव भाग्य समुदायको साझा छलफल तथा निर्माण"सम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी भएर "मानव भाग्य समुदायको साझा निर्माण" शीर्षकमा सम्बोधन गर्नुभएको छ। उहाँले मानव भाग्य समुदायको सिद्धान्तबारे गहिरो, चौतर्फी र प्रणाली रुपमा व्याख्या गर्नुका साथै वार्ता तथा परामर्श, साझा निर्माण तथा साझेदारी, सहयोग तथा साझा विजय, आदान-प्रदान तथा आपसबाट सिक्ने र हरित विकास तथा कम कार्बनलाई कायम राखेर दिगो तथा शान्तिपूर्ण, संरक्षित, साझा स्मृद्धि, खुला तथा समावेशी र सफा तथा सुन्दर विश्वको निर्माण गर्ने अडान लिएको स्पष्ट पार्नु भएको छ।

1 2
जानकारी तथा लेखहरु