फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँस्थित चिनियाँ राजदूताबासद्वारा आयोजित बसन्त चाडको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भन्डारी सहभागी

(GMT+08:00) 2017-01-22 18:31:12

नेपालको लागि चिनियाँ राजदूत यु होङ तथा श्रीमान यु चेले जनवरी उन्नाइस तारिख काठमाडौंमा बसन्त चाड स्वागत समारोह तथा परम्परागत चिनियाँ संस्कृति प्रदर्शनको आयोजना गर्नुभएको छ। सो कार्यक्रममा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुनुभएको छ।

सो बसन्त चाड कार्यक्रममा नेपालका पूर्व प्रधान मन्त्री बाबुराम भट्टराई, आशियानका महासचिव, नेपालको लागि विभिन्न मुलुकका कूटनीतिज्ञहरु एवम् चिनियाँ व्यवसायी र चिनियाँ मूलका विदेशका प्रतिनिधिहरु लगायतका तीन सय व्यक्ति सहभागी भइ बसन्त चाड मनाउँदै चीन-नेपाल मित्रताको प्रवर्द्धन गरेका छन्।

1 2 3 4
जानकारी तथा लेखहरु