फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यो बसन्त चाडमा विदेश घुम्ने चिनियाँको संख्या साठी लाखभन्दा बढी

(GMT+08:00) 2017-01-22 18:36:01

अखिल चीनको पर्यटन व्यूरोले जनाएअनुसार, सन् 2017 को बसन्त चाडको अवधिमा विदेन घुम्न जाने चिनियाँहरूको संख्या साठी लाखभन्दा बढी पुग्ने छ। चीनको बसन्त चाड विश्वको "सुनौलो सप्ताह" बन्ने छ।

अखिल चीनको पर्यटन व्यूरोको अनुमानअनुसार, सुदूर दूरीको पर्यटनमा अमेरिका, बेलायत, स्पेन, जर्मनी, स्विजरल्याड, हंगेरी, चेकआदि मुलुकहरू तथा क्षेत्रहरू चिनियाँ पर्यटकले रुचाएका ठाउँ हुन्। मध्य तथा नजिकैको दूरीमा अस्ट्रेलिया, न्युजिल्याण्ड, थाइल्याण्ड, भियतनाम, इन्डोनेशिया, फिलिपिन्सआदि मुलुकहरू तथा क्षेत्रहरू पर्दछन्। हंगकंग र मकाउ सधैँ नै चिनियाँ पर्यटकहरूका लागि सबैभन्दा लोकप्रिय ठाउँ हुन्।

जानकारी तथा लेखहरु