फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालबाट विजुली खरिद सम्झौता गर्न बङ्गलादेश इच्छुक

(GMT+08:00) 2017-01-23 18:25:00

बङ्गलादेश दैनिक तारा समाचार पत्रले जनवरी बाईस तारिख जनाएअनुसार, बङ्गलादेश सरकारले नेपालबाट विजुली किन्नका लागि एउटा सन्धिमा हस्ताक्षर गर्ने योजना छ।

अहिले बङ्गलादेशले भारतबाट छ सय मेगावाट विजुली आयात गरे तापनि छिमेकी मुलुकबाट दश हजार मेगावाट विजुली आयात गर्ने उद्देश्य रहेको छ। भारतले बङ्गलादेशलाई भूटान र नेपालबाट विजुली आयात गर्ने अनुमति दिएको छ।

विगत आठ वर्षयता बङ्गलादेशले उत्पादित विजुली मात्रा एक गुणा बढे तापनि एक तिहाइ जनसंख्याका विजुली अपुग छ। बङ्गलादेश सरकारले अन्य मुलुकसँगको सहयोगमा सन्2021 सम्ममा पूरा मुलुकमा विजुली बाल्ने योजनालाई साकार तुल्याउने छ।

जानकारी तथा लेखहरु