फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्षको रोजगारी अवस्थाबारे चर्चा

(GMT+08:00) 2017-01-23 18:27:13

चिनियाँ जन शक्ति उर्जा स्रोत र सामाजिक प्रत्याभूति विभागका प्रेस प्रवक्ता लु आइ होङले आज आयोजित पत्रकार सम्मेलनमा यस वर्षको रोजगारी अवस्थाबारे जानकारी दिनुभएको छ। यस वर्ष चीनको रोजगारी अवस्था समष्टिगत रुपमा स्थिर हुँदैआएको बताउँदै प्रवक्ता लुले अबउपरान्त चीनले सामाजिक प्रत्याभूति व्यवस्थालाई पूर्णता दिलाउनुका साथै आधारभूत वृद्ध-बीमा व्यवस्थालाई पूर्णता दिलाउने कार्य-योजना कार्यान्वयन गर्दैजाने कुरा पनि बताउनुभएको छ।

गत वर्ष सारा देशका शहर तथा गाउँबस्तीमा नयाँ थपिएको रोजगारीको कुल संख्या एक करोड एकतीस लाख चालीस हजार पुगेको जानकारी पनि प्रवक्ता लुले दिनुभएको छ।

जानकारी तथा लेखहरु