फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुरक्षाको प्रत्याभूति गरिने नागरिक निजामति प्रशासन मन्त्रालयका अधिकारीको भनाइ

(GMT+08:00) 2017-01-23 18:27:40

चीनको नागरिक निजामति प्रशासन मन्त्रालयका अधिकारी कोङ्ग फु क्वाङ्गले आज पैचिङ्गमा आयोजित सम्मेलनमा बोल्दै चीनले निरन्तर रुपमा किसानको न्यूनतम प्रत्याभूति मापदण्डलाई उकासेर सन्2020मा राष्ट्रिय गरिबी निवारणको लक्ष्यलाई साकार तुल्याउने बताउनुभएको छ।

बसन्त चाडको अवधिमा विपन्न जनताको जीवनको प्रत्याभूति गर्न चीनको राष्ट्रिय वित्तीय विभागले 92 अर्व चिनियाँ युआन प्रदान गरेको चीनको नागरिक निजामति प्रशासन मन्त्रालयका उपमन्त्री क्वोङ्गले व्यक्त गर्नुभयो। भविष्यमा सम्बन्धित नीतिलाई सुधार गरेर सामाजिक उद्धार कार्यलाई व्यवहारमा उतार्ने पनि उपमन्त्री कोङ्गको भनाइ थियो।

जानकारी तथा लेखहरु