फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानले चीन-पाकिस्तान आर्थिक कोरिडोर विशेष सुरक्षा सेना गठन गर्ने

(GMT+08:00) 2017-01-24 16:45:31

पाकिस्तानको 'वाणिज्य रिकर्डर'ले जनवरी तेईस तारिख जनाएअनुसार, पाकिस्तानी गृह मन्त्रालयले एउटा विज्ञप्ति सार्वजनिक गर्दै चीन-पाकिस्तान आर्थिक कोरिडोर विशेष सुरक्षा सेना गठन गरी चीन-पाकिस्तान आर्थिक कोरिडर अन्तर्गत परियोजना र चिनियाँ कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति दिने जनाएको छ।

सो सैन्य टोलीमा जम्मा गरी तेह्र हजार सात सय सुरक्षाकर्मी समावेश हुनेछन्। अहिले सुरक्षा सेनाको कार्यसम्बन्धी सूचना सम्बन्धित प्रान्त र विशेष क्षेत्रमा वितरण गरिएको छ र पाकिस्तानी गृह मन्त्रालयले सेना तैनाथीको सूचना सार्वजनिक गर्नेछ।

जानकारी तथा लेखहरु