फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले विश्वको सबैभन्दा लामो महाकाव्य कसारको संरक्षण गर्ने

(GMT+08:00) 2017-01-24 16:47:17

महाकाव्य'कसार'मा दुई करोडभन्दा बढी शब्द छन् र विश्वका सबैभन्दा महत्वपूर्ण पाँच वटा महाकाव्यमध्ये पनि सबैभन्दा बढी शब्द रहेका छन्। त्यसको विषय पनि अहिले बढ्दै गएको छ। सन्2006मा चीनले महाकाव्य'कसार'लाई गैरभौतिक साँस्कृतिक सम्पदा सूचीमा समावेश गरी सन्2009 मा महाकाव्य'कसार' संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोको सूचीमा प्रवेश गराएको थियो।

छिङ्हाई गेलुग् तिब्बत स्वायत्त राज्य कसार संस्कृतिको मुख्य उद्गम रहनुका साथै चीनको कसार संस्कृतिको मूल मानिन्छ। गेलुग् तिब्बत स्वायत्त राज्यका उपप्रमुख चौ चीले छिङ्हाईमा सांस्कृतिक पर्यावरणीय सुरक्षा गरी कसार संस्कृतिको दिगो विकास र प्रचारप्रसार गर्ने कामलाई सबल पार्नसक्ने धारणा राख्नुभयो।

जानकारी तथा लेखहरु