फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त चाडमा पितृपूजाको चलन

(GMT+08:00) 2017-01-29 15:25:34


वसन्त चाडमा पितृपूजा गर्नु चिनियाँ सँस्कृतिमा एउटा महत्वपूर्ण गतिविधि हो। वसन्त चाडको अवधिमा चिनियाँहरुले घरको टेबलमा खाना टक्र्याउँदै पितृको पूजा गर्ने चलन छ। चिनियाँहरुले यस पूजाबाट आफ्ना स्वर्गीय पूर्खाबाट घरपरिवारलाई कृपा हुने विश्वास लिन्छन्।

जानकारी तथा लेखहरु