फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सौभाग्यका लागि पूजा

(GMT+08:00) 2017-02-03 14:49:45

परम्परागत चिनियाँ पात्रोअनुसार पहिलो महिनाको छैटौँ दिन फु च्यान प्रान्तको फू आन शहरका विभिन्न घरका लागि धनका देवताको स्वागत गर्ने दिन हो। यस दिनमा धनका देवतालाई स्वागत गर्न ठूलो मात्रामा जनसमूहले स्थानीय मन्दिरबाट शुरु भएर शहरको परिक्रमा गर्दछन्। स्थानीयले सडकमा पटाका पड्काउँदै सौभाग्य पाउनका लागि पूजाआजा गर्ने प्रचलन छ।

जानकारी तथा लेखहरु