फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन्2017मा चीनका दुईवटा अधिवेशनबारे इन्टर्नेटबाट जनमत संग्रह

(GMT+08:00) 2017-02-17 09:01:24

         सन् 2017 को मार्चमा बाह्रौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको पाँचौं अधिवेशन र चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशन पैचिङ्गमा हुने भएको छ। यी दुई अधिवेशनमा प्रस्तुत हुने महत्वपूर्ण बिषयबारे व्यापक श्रोता तथा इन्टरनेट प्रयोगकर्तालाई ध्यानाकर्षित गरी जानकारी दिने उद्देश्यले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले सारा विश्वका श्रोता तथा इन्टरनेट प्रयोगकर्तामाझ इन्टरनेटबाट जनमत सङ्ग्रहको आयोजना गरेको छ। तपाईंलाई पनि सक्रियताका साथ भाग लिन अनुरोध गरिन्छ।

1 नाम:

2 लिंग:

3 राष्ट्रियता:

4 उमेर: A 35 भन्दा कम, B 35 देखि 50, C 50 भन्दा बढी

5,शिक्षाः A माध्यमिक विद्यालयभन्दा, B कम स्नातक स्नातकोत्तर , C विद्यावारिधी

6 तपाईंको इमेल

7 तपाईंले प्रयोग गर्ने सामाजिक संजाल

8,चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमार्फत दुईवटा अधिवेशनका कुन कुन बिषयलाई तपाईंले सबैभन्दा बढी महत्व दिनुहुने छ? (बहु छनौट गर्नसकिन्छ)

तेह्रौं पञ्च वार्षिय योजना, वार्षिक आर्थिक बृद्धिको उद्देश्य, बेरोजगारी समस्या, छिमेकी मुलुकसितको सम्बन्ध, वातावरण संरक्षण, कानुन कार्यान्वयनको निष्पक्षता, खाद्य तथा औषधिको सुरक्षा, सामाजिक सुनिश्चितता, गरिब तथा धनीबीचको अन्तर, भ्रष्टाचार समस्या, शेयर बजार तथा घर जग्गा कारोबार, कार्यप्रणालीमा संशोधन, राजनीतिक व्यवस्थाको सुधार, सामाजिक नैतिकता तथा त्यसको व्यवस्थापन, कूटनीतिक सम्बन्ध

9 चीनका राष्ट्राध्यक्ष सी चिन फिङको राष्ट्रिय प्रशासनप्रति तपाईंले कस्तो मूल्याकन गर्नुहुन्छ?

A विभिन्न क्षेत्रको सुधारलाई गहन पार्ने, चीनको सपनालाई बढाउने

B चीनको नेताको उच्च दक्षता प्रतिविम्बित

C राष्ट्रिय प्रशासन क्षमतालाई बढाउने

D भ्रष्टाचार विरोधी

10,चीनको आर्थिक विकास प्रणालीको तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ? चीनको आर्थिक विकासले कुनकुन क्षेत्रमा तपाईंले रुची रहेको छ?

A चीनको आर्थिक विकास विश्व आर्थिक बृद्धिको ठूलो शक्ति

B चीनको आर्थिक विकासमा देखिएका कठिनाइ र यसको तार्किक कारण

C चीनको विकासमा आफ्नो मुलुकलाई पनि फाइदा पुर्‍याएको

D सन् 2017 मा चीनको आर्थिक बृद्धिको उद्देश्य

11.चीनको परराष्ट्र नीतिबारे तपाईंको आशा के छ?

A चीनले आफ्नो देशसँग मानवीय तथा सांस्कृतिक आदान-प्रदान सबल पार्ने

B चीन र अमेरिका बीचको सम्बन्ध झन् विकासित हुने

C चीनले छिमेकी मुलुकसँग सम्बन्धलाई विकास गर्ने

D चीन र यूरोपेली मुलुक र रुसबीचको सम्बन्ध

12,चीनको "एक क्षेत्र एक मार्ग" सम्बन्धी रणनीतिकबारे तपाईंले के धारणा रहेको छ

A आफ्नो मुलुक "एक क्षेत्र एक मार्ग"को निर्माणमा सहभागी हुने

B क्षेत्रीय तथा विश्वको आर्थिक विकास हुने

C क्षेत्रीय आपसि आदान-प्रदान बढाउने

D सन् 2017 मा "एक क्षेत्र एक मार्ग"को मुख्य क्षेत्र

E विशेष प्रणाली र एजेन्सीलाई निर्माण गर्न योजनाको कार्यन्वयन गर्ने

13,चीनले भ्रष्टाचारलाई प्रहार गर्न कुन कुन कदम चाल्नुपर्ने छ, यस बिषयबारे तपाईंको विचार के छ?

भ्रष्टाचारको पूर्ण नियन्त्रण तथा सजाय दिने, प्रणालीको स्थापना तथा पूर्णता गर्ने,सम्पति दर्ता व्यवस्था लागू गर्ने, सर्वसाधारणको निगरानी तथा अभियोग लगाउने, व्यवस्था निर्माण गर्ने, अन्तर्राष्ट्रिय नियन्त्रण हुने, भ्रष्टाचार रोक्नका लागि कानूनको कार्यान्वयन, क्षेत्रीय स्तरमा अन्तर्राष्ट्रिय सहयोगको प्रवर्द्धन गर्ने

14,गरिबी निवारणमा चीन सरकारको कामबारे तपाईं कसरी मूल्याकन गर्नुहुन्छ?

A गरिबी निवारणमा चीनले धेरै सफलतालाई प्राप्त गरेको

B गरिबी निवारणमा चीन सरकारको कार्यान्वयन क्षमता, प्रणालीको श्रेष्ठता

C चीनको आर्थिक विकासमा तीस वर्षदेखिको नियमित बृद्धिले गरिबी निवारणको सफलताको आधार

D गरिबी निवारणमा चीनले प्राप्त गरेको सफलता आफ्नो मुलुकका लागि महत्वपूर्ण अनुभव

15 ,तपाईंको विचारमा वातावरण संरक्षणमा चीनले कुनकुन कदम चाल्नुपर्छ?

A फोहोर निस्काशन व्यवसायको निगरानी तथा व्यवस्थापनलाई सबल पार्ने

B सार्वजनिक यातायातको जोडतोडका साथ निर्माण गरी निजी सवारी साधानको प्रयोगलाई कम गर्ने

C बढी फोहोर निष्काशन गर्ने परियोजनाको लगानीमा नियन्त्रण

D वातावरण संरक्षणबारे समाजको चेतना तथा जानकारी बढाउने

16 सिआरआईको कुनकुन माध्यमबाट चीनका दुई अधिवेशन बारे जानकारी पाउने गर्नुहुन्छ?

A रेडियो

B वेवसाइट

C सामाजिक संजाल

D मोबाइल ग्राहक

E अन्य माध्यम

केही प्रश्नः

1 "चिनियाँ उत्पादन"बारे तपाईंको के धारणा छ?चीनको आर्थिक विकासबाट तपाईंको मुलुक वा विश्व आर्थिक विकासमा केही प्रभाव गरेको छ कि?

2 विश्व मामिलामा चीनको भूमिकामा तपाईंले के आशा गर्नु भएको छ?

यी प्रश्नको उत्तर तपाईं हाम्रो इमेल nepali@cri.com.cn मा पठाउनसक्नुहुन्छ।

जानकारी तथा लेखहरु