फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा हाडजोर्नी रोग विशेषज्ञहरूको तीनदिने सम्मेलन

(GMT+08:00) 2017-02-20 16:40:34

        नेपाल अर्थोपेडिक एसोसिएसनको आयोजनामा राजधानीमा बुधबारदेखि हाडजोर्नी रोग विशेषज्ञहरूको तीनदिने सम्मेलन 'अर्थोकोन 2017' सुरु भयो।

        सम्मेलनमा नेपाल, जापान, बंगलादेश, जर्मनी, भारत, थाइल्यान्ड, ताइवानलगायत मुलुकबाट करिब 3 सय हाडजोर्नी चिकित्सकको सहभागिता थियो।

        एसोसिएसनका अध्यक्ष डा. दीपकप्रकाश महराले अंग प्रत्यारोपणलाई सरकारले स्वीकृति दिइसकेको परिस्थितिमा मुलुकमा बोन बैंक स्थापनाको माग गरेको बताउनुभयो। कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले सरकारका तर्फबाट बोन बैंक स्थापना गर्न सघाउने आश्वासन दिनुभयो।

जानकारी तथा लेखहरु