फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा रमाइलो बजार

(GMT+08:00) 2017-02-22 10:11:09

तिब्बती पात्रोअनुसार, नव वर्ष सुरु हुँदैछ। नव वर्षको तयारीका लागि बजारमा तिब्बतीहरूको विशेष घुइँचो देखिन्छ।

 सर्वसाधारणहरू माल-सामान तथा बाली भित्र्याइ शुभकामनाका लागि जौ, चढाउने खाद्य सामग्री "द गा" र दुधद्बारा बनाइएका विविध खाद्यपदार्थहरु किनमेल गर्न निकै व्यस्त छन्।

जानकारी तथा लेखहरु