फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

घोडा चढ्ने कुरियर ब्वाइ

(GMT+08:00) 2017-02-22 14:33:23

आजको दिनमा घोडा चढेर पत्र वा सामान पुर्‍याउने कुरियर अर्थात् पत्रबाहक तपाईंले देख्नुभएको छ? चीनको भित्री मंगोलियामा फेब्रअरी बाइस तारिख आकस्मिक हिमपातपछि चिप्लो बाटोबच्न कुरियर ब्वाइ आराथङपाउक्लीले आफ्नो मंगोलियन घोडा चढेर पत्र तथा सामान पुर्‍याएको छ। उनले आधा दिनमा तीस/चालिस वटा अडरलाई सुरक्षित रुपमा पुर्‍याए।

1 2 3 4 5
जानकारी तथा लेखहरु