फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्रमन्त्री र भारतका विदेशसचिवबीच भेट

(GMT+08:00) 2017-02-23 18:34:59

       चीनका परराष्ट्रमन्त्री वाङ यीले बाइस तारिख त्याउ यु थाइ गेस्ट हाउसमा चीन-भारत रणनीति वार्तामा उपस्थित हुन आउनुभएका भारतका विदेश सचिव एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ।

        सो अवसरमा वाङ यीले महत्वपूर्ण विकासोन्मुख मुलुक र नयाँ विकास आर्थिक समूहको रुपमा रहेका चीन र भारतले रणनीतिक सम्पर्क र रणनीतिक आपसी विश्वासलाई बढाएर दुई देशबीच संभावित सहयोगलाई अरु विकास गरी क्षेत्र तथा विश्वको शान्ति तथा विकासलाई अझ बढी योगदान गर्नुपर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु