फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व कठपुतली प्रदर्शनी दिवस थाइल्याण्डमा

(GMT+08:00) 2017-02-24 10:23:36

2017 थाइल्याण्डको मेलमिलाप विश्व कठपुतली प्रदर्शनी फेब्रुअरी 20 तारिखदेखि सुरु भएको छ। जहाँ थाइल्याण्ड, जापान, रुस, जर्मनी, भियत्नामलगायत 24 देश तथा क्षेत्रबाट आएका 54 कठपुतली प्रदर्शनी समूहहरू सहभागी भएका छन् जुन प्रदर्शनी फेब्रुअरी 26सम्म चल्नेछ। यिनीहरुले दर्शकलाई विविध शैलीका कठपुतली प्रदर्शन गर्ने छन्।


1 2 3
जानकारी तथा लेखहरु