फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका लागि श्रीलंकाका राजदूतद्बारा चीनको अन्तर्राष्ट्रिय भूमिकामा जोड

(GMT+08:00) 2017-02-24 18:20:17

       सन् 2017 चीनका दुईटा राष्ट्रिय अधिवेशन नजिकिँदै आएका छन्। हाल चीनका लागि श्रीलंकाका राजदूत करुणासेना कोडिटुवाक्कुले हालै सञ्चार माध्यमहरुलाई एक अन्तर्वार्ता दिँदै यस दुईटा राष्ट्रिय अधिवेशन र सन्2017 चीनको अर्थतन्त्रको विकासप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको छ।

         उहाँका अनुसार चीनको वैदेशिक व्यापार तथा लगानी धेरैजसो मुलुकको अर्थतन्त्रको "महत्वपूर्ण कारकत्व"बनेको छ। सन्2017चीनको दुईटा राष्ट्रिय अधिवेशनको संयोजन चीन मात्र नभई सारा विश्व समाजका लागि पनि महत्वपूर्ण छ। हाल "एक पेटी एक मार्ग"को अवधारणाले एशिया, अफ्रिका, युरोपका धेरै मुलुक वा आर्थिक समूहको सहभागितालाई आकर्षित गरेको छ। जसबाट हेर्दा सन्2017चीन एशिया, अफ्रिका, युरोपका नयाँ विकसित मुलुकको सबैभन्दा महत्वपूर्ण विकास साझेदार बन्ने सम्भावना छ।

जानकारी तथा लेखहरु