फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनलाई अस्थायी रुपमा विनिमय दरको नियन्त्रकको रुपमा नलिने:अमेरिकी अर्थमन्त्री

(GMT+08:00) 2017-02-24 18:20:45

          अमेरिकी अर्थमन्त्री स्टेभेन नुचिनले हिजो 23 तारिख अमेरिकी अर्थ मन्त्रालयले अस्थायी रुपमा चीनलाई विनिमय दरको नियन्त्रकको रुपमा नलिने विचार व्यक्त गर्नुभएको छ।

          उहाँका अनुसार अमेरिकी अर्थ मन्त्रालयले पहिलेको नियम पालना गर्दै《अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा विनिमय दर नीति प्रतिवेदन》बमोजिम चीनको विनिमय दर नीतिलाई मूल्याङ्कन गर्ने कार्यक्रम छ। यस कार्यक्रम सम्पन्न हुनुअघि सम्बन्धित निर्णय नहुने भएको छ।

          ओबामा सरकारको अवधिमा हरेक वर्ष सार्वजनिक हुने‌《अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा विनिमय दर नीति प्रतिवेदन》अनुसार विनिमय दरको नियन्त्रणले अन्य व्यापारिक श्रेष्ठता पाउने गतिविधि चीनले गरेको छैन।

जानकारी तथा लेखहरु