फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आठौँ एशियाली हिउँदे खेलकुद सम्पन्न

(GMT+08:00) 2017-02-27 15:03:45

फेब्रुअरी 26 तारिख बेलुकी आठ दिने आठौँ एशियाली हिउँदे खेलकुद जापानको साप्पोरोमा सम्पन्न भएको छ।

यस पटकको हिउँदे खेलकुद एशियाली हिउँदे खेलकुदको इतिहासमा सबैभन्दा ठूलो परिमाण, सबैभन्दा बढी प्रतिनिधि मण्डलहरू र सबैभन्दा बढी खेलाडीहरू सहभागी भएको खेलकुद हो। एशियाका 32 वटा मुलुक तथा क्षेत्रका एक हजारभन्दा बढी खेलाडी यस पटकको खेलकुदमा सहभागी भएका थिए।

चिनियाँ प्रतिनिधि मण्डलले बाह्रवटा स्वर्ण पदक, चौधवटा रजत पदक र नौवटा काँस्य पदक सहित तेस्रो स्थान प्राप्त गरेको छ।

जानकारी तथा लेखहरु