फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको डेङपामा 4.5 रेक्टर स्केलको भूकम्प

(GMT+08:00) 2017-02-27 15:41:19

चीनको भूकम्प नेटवर्कका अनुसार, फेब्रुअरी 27 तारिख विहान 2 बजेर 48 मिनेट जाँदा तिब्बतको सिगाचे शहरको डेङपा जिल्लामा 4.5 रेक्टर स्केलको भूकम्प भएको छ भने भूकम्पको गहिराई 5 किलोमिटर छ। भूकम्प केन्द्रबिन्दू पठारभूमिको मानवरहित क्षेत्रमा रहेको छ। भूकम्पबाट हालसम्म कुनै पनि व्यक्ति हताहत भएका छैनन्।

फेब्रुअरी 27 तारिख तिब्बती पात्रोअनुसार सन् 2017 को अग्नी कुखुरा वर्षको पहिलो दिन हो। यो समयमा तिब्बतीहरूले नयाँ वर्ष मनाउँदैछन्।

जानकारी तथा लेखहरु