फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको अधिवेशन मार्च तीन शुरु

(GMT+08:00) 2017-02-27 20:09:02

चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशन मार्च तीन तारिख पैचिङमा शुरु हुने भएको छ।

सो अधिवेशनमा चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनक बार्‍हौँ राष्ट्रिय समितिको स्थायी सदस्य परिषदको कार्य प्रतिवेदन, बाह्रौं राष्ट्रिय समितिको चौथो अधिवेशनदेखि प्रस्तुत प्रस्ताव प्रतिवेदन आदि विषय प्रस्तुत गरिने छ। साथै जन गणतन्त्र चीनको बाह्रौं राष्ट्रिय जन प्रतिनिधि सम्मेलनको पाँचौं अधिवेशनमा भाग लिएर सरकारी कार्य प्रतिवेदन तथा अन्य सम्बद्ध प्रतिवेदनबारे सुनुवाई गराइने जनाइएको छ।

जानकारी तथा लेखहरु