फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन बार्‍हौँ राष्ट्रिय समितिको पाँचौं अधिवेशनको पत्रकार सम्मेलनको प्रत्यक्षा प्रसारण

(GMT+08:00) 2017-03-01 17:46:39

मार्च दुइ तारिख दिउँसो तीन बजेदेखि चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन बार्‍हौँ राष्ट्रिय समितिको पाँचौं अधिवेशनको पत्रकार सम्मेलन पैचिङ्गस्थित जन बृहत सभा भवनमा सुरु हुनेछ। बैठकका प्रवक्ता वाङ्ग को छिङ्गले चिनियाँ तथा विदेशी सञ्चार माध्यमलाई उक्त बैठकको जानकारी दिनुका साथै प्रश्नको उत्तर दिनुहुनेछ। सो अवसरमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले चिनियाँ तथा अंग्रेजी भाषाद्बारा प्रत्यक्ष प्रसारण गर्नुका साथै सि.आर.आई अन लाइनअन्तर्गत चिनियाँ तथा अंग्रेजी भाषाको बेइबसाइटद्बारा प्रसारण गर्नेछ।

जानकारी तथा लेखहरु