फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ भाषा शिक्षणमा नेपाली प्रधानाध्यापकहरुको अनुभव आदानप्रदान

(GMT+08:00) 2017-03-02 10:17:49

हिजो मार्च एक तारिख नेपालका माध्यमिक तथा प्राथमिक विद्यालयका पचास जना भन्दा बढी प्रधानाध्यापकहरुले भेला भई नेपालमा चिनियाँ भाषा प्रशिक्षण अनुभवमा छलफल गरेका छन्।

काठमाडौंमा आयोजित दोस्रो नेपाली प्राथमिक तथा माध्यमिक विद्यालयमा चिनियाँ भाषा प्रशिक्षण मञ्च नेपाल अन्तर्राष्ट्रिय चिनियाँ शिक्षक-शिक्षिका घरले संयोजना गरेको हो।

नेपालमा चिनियाँ भाषा प्रशिक्षण क्रममा सामग्री, चिनियाँ शिक्षक-शिक्षिका तथा कक्षाकोठाको कमी आदि समस्या विद्यमान रहेको केही विद्यालयका प्रधानाध्यापकहरुले औँल्याएका छन्।

जानकारी तथा लेखहरु