फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको पाँचौँ अधिवेशनको उदघाटन समारोहको प्रत्यक्ष प्रसारण

(GMT+08:00) 2017-03-02 18:52:15

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशन मार्चको तीन तारिख दिउँसो तीन बजे पैचिंगस्थित जन वृहत सभा भवनमा शुरु हुने भएको छ। चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले चिनियाँ भाषा र अंग्रेजी भाषामा उदघाट्न समारोहको प्रत्यक्ष प्रसारण गरी सी.आर.आई. अनलाइनको चिनियाँ भाषाको वेभसाइट र अंग्रेजी भाषाको वेभसाइटआदि चौतारोहरूमा प्रसारण हुनेछ।

जानकारी तथा लेखहरु