फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बार्‍हौँ राष्ट्रिय जन कांग्रेसको पाँचौँ अधिवेशनको तयारी

(GMT+08:00) 2017-03-02 19:45:31

बार्‍हौँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको पाँचौँ अधिवेशन तयारीमा भाग लिने सबै प्रतिनिधिहरु पैचिङमा आइपुगेका छन र अधिवेशन सम्बन्धी सबै तयारी कार्य पूरा भैसकेको जनाइएको छ।

जन कांग्रेसको प्रेस केन्द्रबाट प्राप्त जानकारी अनुसार, सो अधिवेशनका सम्बन्धित दस्तावेजहरु मंगोलिया, तिब्बती, युगुरी, कजाकी, कोरियन, यी, चुआङ लगायत सात किसिमका चिनियाँ अल्पसंख्यक जातीय भाषामा अनुवाद गरिँदै छ र अधिवेशनको अवधिमा बहुभाषामा अनुवाद गरिनेछ। ती दस्तावेजहरु अंग्रेजी, फ्रान्सेली, रुसी, जापानी, जर्मन, अरबेली आदि विदेशी भाषामा पनि अनुवाद गरिँदैछ।

जानकारी तथा लेखहरु