फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मार्च चार तारिख बार्‍हौँ राष्ट्रिय जन कांग्रेसको पाँचौँ अधिवेशनको तयारी बैठक बस्ने

(GMT+08:00) 2017-03-03 18:13:16

बार्‍हौँ राष्ट्रिय जन कांग्रेसको पाँचौँ अधिवेशनको तयारी बैठक मार्च चार तारिख शनिबार विहान आयोजना हुनेछ। सो बैठकमा यस पटकको अधिवेशनका अध्यक्ष मण्डल तथा महासचिवको छनौट गरिनुका साथै अधिवेशनको कार्य-तालिका मसौदामा मतदान गरिने छ। तयारी बैठकपछि अधिवेशनको अध्यक्ष मण्डलको पहिलो बैठक आयोजना हुनेछ।

आज मार्च तीन तारिख शुक्रबार चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशनको अलग सामूहिक छलफल गरिएको छ र राष्ट्रिय समितिको कार्य-प्रतिवेदन तथा प्रस्तावहरु प्रतिवेदनको लेखाजोखा पनि गरिएको छ।

जानकारी तथा लेखहरु