फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भोलि बार्‍हौँ राष्ट्रिय जन कांग्रेसको पाँचौँ अधिवेशनको पत्रकार सम्मेलन

(GMT+08:00) 2017-03-03 18:14:29

भोलि मार्च चार तारिख शनिबार विहान एघार बजे, बार्‍हौँ राष्ट्रिय जन कांग्रेसको पाँचौँ अधिवेशनको पत्रकार सम्मेलन जन बृहत सभाभवनमा आयोजना हुने भएको छ। पत्रकार सम्मेलनमा अधिवेशनका प्रवक्ताले जन काँग्रेसको कार्य सूची तथा कार्य सम्बद्ध प्रश्नको जवाफ दिनुहुने छ। सो अवसरमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले चिनियाँ भाषा फुथुङह्वा र अंग्रेजीमा प्रत्यक्ष प्रसारण गर्नुका साथै सी.आर.आई.अनलाईनको चिनियाँ र अँग्रेजी वेभसाइट तथा चिनियाँ रेडियो प्रसारण आदि फ्ल्याटफर्ममार्फत प्रसारण गर्ने छ।

जानकारी तथा लेखहरु