फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालू वर्ष गोपनीयताको संरक्षणमा ध्यान दिइने फु यिङको भनाइ

(GMT+08:00) 2017-03-04 14:36:47

बाह्रौं चिनियाँ जन काँग्रेसको पाँचौं अधिवेशनका प्रवक्ता फु यिङले मार्च चार तारिख विहान पत्रकार सम्मेलनमा चालू वर्ष इन्टर्नेट सुरक्षा ऐनको जाँचबुझ गरिने बताउँदै ध्यान दिइने महत्वपूर्ण विषयहरुमध्येको व्यक्तिगत गोपनीयतासम्बन्धी निजी सूचनाको संरक्षण हुने कुरा बताउनुभएको छ।

चीन इन्टर्नेट ठूलो मुलुक रहेको भन्दै उहाँले चीनका सामु देखापरेको परिस्थिति र चुनौती अझै गम्भीर भएको कुरा बताउनुभयो। उहाँले चीनले अनेकौँ कानूनहरूमा व्यक्तिको निजी सूचनाको संरक्षणमा ध्यान दिएको र बढाएको कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु